१७ असार २०८१, सोमबार

Tag: १४६ रन

नेपाललाई सिंगापुरले दियो १४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं । आइसिसी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज जारी उद्घाटन खेलमा सिंगापुरले नेपाललाई १४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनायो ।