६ फाल्गुन २०८२, बुधबार

Tag: १४०० मत खस्यो

कांग्रेस १४औं महाधिवेशन: १४०० मत खस्यो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदान जारी छ । भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहका एक गरी तीन मतदान केन्द्रमा गरी सोमबार अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरेका छन् । एक नेताका अनुसार देशभर र प्रवासबाट