काठमाडौं । गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र विभिन्न हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच धनुषामा १३ बुँदे सहमति कायम भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा शनिबार राति सम्पन्न वार्तामा सहमति बनेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए। आन्दोलनरत्