२१ जेष्ठ २०८१, सोमबार

Tag: १३ प्रहरी घाइते

बाराको त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते

वीरगञ्ज । बारा जिल्लाको त्रिवेणी स्पिनिङ उद्योगमा आज बिहीबार मजदुर र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते भएका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका-९, छातापिपरास्थित उक्त उद्योगमा प्रहरी र मजदुरबीच झडप हुँदा १३ जना प्रहरी घाइते भएका हुन् । झडपलाई