अस्तब्यस्त यातायात क्षेत्रमा मन्त्री ज्वालाले १०० दिनमा चालेका १३ कदमहरु
काठमाडौं । चौतर्फी आलोचना र अस्तब्यस्त अबस्थामा रहेको यातायात क्षेत्रमा तीन महिनाभित्र गुणात्मक सुधार भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात ब्यवस्था विभागमा नयाँ नेतृत्व आएपछि नीतिगत र ब्यवहारिकरुपमा ठुलो सुधार देखिएको छ । मन्त्री प्रकाश ज्वालाले