४ असार २०८१, सोमबार

Tag: १२ वर्ष कैद

१३ वर्षीया बालिकालाई गर्भवती बनाउने ६९ वर्षीयलाई १२ वर्ष कैद

इलाम । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना