काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने निर्णय गरेको छ । आज सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय समन्वय समिति बनाउने निर्णय