१२ असार २०८१, बुधबार

Tag: १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने