१२ आश्विन २०८१, शनिबार

Tag: १०४ वर्षीया वृद्धा

कोरियामा १०४ वर्षीया वृद्धाले जितिन् कोरोनालाई

  सउल, २ जेठ । दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज हुनुभएको हो । उहाँ दक्षिण कोरियामा कोरोना