२ कार्तिक २०८१, शुक्रबार

Tag: ह्वीलचेयर

ट्राई साइकल र ह्वीलचेयर अपाङ्गताको सहारा

लहान । जन्मजात दुबै खुट्टा नभएकी सप्तरीको कञ्चनरुप नगरपालिका–४जगतपुरकी पुष्पा चौधरीको अनुहारमा बेग्लै खुशी देखिन्छ । दुबै खुट्टा नभएर सधैँ अरुको साहारमा जीवन बिताउँदै आएकी उहाँको अनुहारमा खुशी फर्किनुको कारण निःशुल्क ट्राई साइकल हो । ‘‘दुबै खुट्टा नभएपछि अरुको साहारमा