काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको मोटरसाइकलमा ह्विल लक लगाउने ट्राफिक प्रहरी नभएको स्पष्ट पारेका छन्। प्रतिनिधि सभामा आज शुक्रबार सांसदहरुले राखेको प्रश्नमा जबाफ दिँदै गृहमन्त्री गुरूङले मोटरसाइकलमा ह्विल लक लगाइदिने व्यक्ति ट्राफिक प्रहरी नभई