कोरोना प्रभावित खेलाडीलाई ह्याण्डबल सङ्घको नगद सहयोग
कास्की, २० कात्तिक । नेपाल ह्याण्डबल सङ्घले कोरोनाबाट प्रभावित खेलाडीलाई राहतस्वरुप नगद सहयोग प्रदान गर्ने भएको छ । कोरोनाका कारणले विगत सात महिनादेखि खेलकूद गतिविधि बन्द हुँदा प्रभावित बनेका खेलाडीलाई राहत प्रदान गर्ने निर्णय गरिएको सङ्घका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले