गलकोट, ५ असोज । बन्दाबन्दीका कारण धेरैले समय बिताउन सकस भएको गुनासो गर्दै लामो समय व्यतित गरे । यस अवधिमा धेरैको रोजगारी गुम्यो पनि । अध्ययन, पेशा, व्यवसाय सबैजसो क्षेत्र ठप्प प्रायः बन्यो । बागलुङका एक युवाले बन्दाबन्दीको समय सदुपयोग