३ भदौ, रत्ननगर । दक्षिण चितवनको माडी थारु समुदाय सामुदायिक होम¬स्टे (घरबास) सञ्चालनका लागि सीप सिक्न थालेको छ । माडी नगरपालिका–३ बघौडामा होमस्टे सञ्चालनका लागि उनीहरुले विभिन्न क्षेत्रका होमस्टेको स्थलगत अध्ययन थालेका छन् । बघौडा सामुदायिक होमस्टेका संयोजक ओमप्रकाश महतोले