६ आश्विन २०८१, आइतबार

Tag: हेलिप्याड

म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण

ध्रुवसागर शर्मा, गलेश्वर, १५ असार । हिमाली जिल्ला म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण भएको छ । म्याग्दीका छ वटा स्थानीय तहका ४५ वडामध्ये ३३ वडामा हेलिप्याड निर्माण भएको हो । बाँकी १२ वटा वडामा पनि हेलिप्याड निर्माण गर्ने प्रक्रिया शुरु