१२ आश्विन २०८१, शनिबार

Tag: हेलिकप्टर दुर्घटनाग्रस्त

अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

लश्कर गाह, १२ साउन । अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त घटनाका बारेमा