२ बैशाख २०८३, बुधबार

Tag: हेर्दाहेर्दै

रविको मुद्दामा आज पनि आएन आदेश : ‘हेर्दाहेर्दै’ राखियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटलाई सर्वोच्च अदालतले आज पनि हेर्दाहेर्दैमा राखेको छ । रास्वपा सभापति लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको