२१ आश्विन २०८३, बुधबार

Tag: हेनरी बी. कागन

रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार कागन र सोइलाई

स्टकहोम । हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणासम्बन्धी खोजका लागि सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।