१२ आश्विन २०८१, शनिबार

Tag: हेटौँडा

प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन जेठ १३ र १४ गते हेटौँडामा

काठमाडौं । प्रेस युनियन केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौँडामा गर्ने निर्णय भएको छ । युनियनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति, निर्वाचन समिति र अन्य