११ मंसिर २०८३, शुक्रबार

Tag: हेंवाखोला

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

पाँचथर । हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नै हुनसकेको छैन । डाइभर्सन नहुँदा दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन यस खण्डमा सञ्चालनमा आउन सकेका छैनन् । खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोर