२१ चैत्र २०८२, शनिबार

Tag: हुवावे फाइब

हुवावे फाइब–जी सार्वजनिकीकरणमा अपराध भएको छैन : बेलायती प्रहरी

लन्डन, २१ बैशाख । चिनियाँ टेलिकम कम्पनी हुवावेलाई तिब्र गतिको इन्टरनेट सेवा (फाइब जी) को सीमित अनुमति दिइएको बारेमा भएका खुलासाहरु फौजदारी अपराध नरहेको बेलायती प्रहरीले स्पष्ट गरेको छ । प्रधानमन्त्री थेरेसा मेले बुधबार यही आरोपमा रक्षामन्त्री ज्याभिन विलियम्सनलाई बर्खास्त