३० चैत्र २०८२, सोमबार

Tag: हुलाकी राजमार्ग विस्तार

हुलाकी राजमार्ग विस्तार गर्न घर भत्काइँदै

तुलसीपुर, ३ चैत । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन शुरु गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आफ्नो गाउँपालिकाअन्तर्गत सो राजमार्गभित्र पर्ने घर टहरा भत्काउन शुरु गरिएको जानकारी दिनुभयो । सडक मिचेर बनाएका घर