६ फाल्गुन २०८२, बुधबार

Tag: हुम्लाको तुम्लिङ

हुम्लाको तुम्लिङमा फसे ४ जना विदेशीसहित १२ जना पर्यटक

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका ४ जना नागरिक, ३ जना पथप्रदर्शक र ५ जना स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन् । पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट