काठमाडौं । हुम्लामा आज बिहान भूकम्प गएको छ । आज बिहान ७ः१० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको ठेहे आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।