काठमाडौँ, ७ चैत । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर आवश्यक परेको समयमा आफ्नो शिक्षालयमा पाँच हजार जनालाई राख्न मिल्ने क्वारेन्टाइन बनाउन दिने भएको छ । हिसानको बिहीबारको आकस्मिक बैठकले कोरोना भाइरसबाट