चक्रे मिलनसहित १९ जनालाई कम्तीमा ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो। जिल्ला प्रहरी परिसर