१९ चैत्र २०८२, बिहिबार

Tag: हिरासतमा राख्न

एमाले अध्यक्ष केपी ओलीलाई थप २ दिन हिरासतमा राख्न आदेश

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनुसन्धानका लागि थप दुई दिन म्याद दिएको छ । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले