२९ चैत्र २०८२, आइतबार

Tag: हिम पहिरो

हिम पहिरोमा बेपत्ता कोरियन पर्यटकको शव फेला

काठमाडौँ, १४ वैशाख । नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकमध्ये आज थप दुई कोरियन पर्यटकको शव फेला पारी नेपाल प्रहरीको जिम्मा लगाएको