२३ भाद्र २०८१, आइतबार

Tag: हिमाली जिल्ला डोल्पा

हिमाली जिल्ला डोल्पामा हिउँ चितुवाको संख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र र डिभिजन वन कार्यालको क्षेत्रमा गरी हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको हो । निकुञ्जको संरक्षण क्षेत्रबाहिर वन