६ असार २०८१, बिहिबार

Tag: हिमालय सिमापार वाणिज्य सङ्घ

हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा रामहरि कार्की निर्वाचित

चौतारा, सिन्धुपाल्चोक । नेपाल हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । सङ्घको २४औँ वार्षिक साधरणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा कार्कीले ४३४ मत ल्याएका थिए । अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडी