४ आश्विन २०८१, शुक्रबार

Tag: हिमालयन ट्राभल मार्ट

हिमालयन ट्राभल मार्ट : तेस्रो संस्करण बिहीबारदेखि

काठमाडौँ, २० जेठ । नेपाललाई हिमालयन प्रवेशद्वारको रुपमा स्थापित गराउने उद्देश्यका साथ हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण यही जेठ २३ देखि २६ (जुन ६–९, २०१९) सम्म काठमाडौँमा आयोजना हुने भएको छ । स्वदेशी तथा विदेशी पर्यटन व्यवसायी, विज्ञहरुको जमघट रहने