२३ भाद्र २०८१, आइतबार

Tag: हिमपातसँगैको वर्षा

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

सल्लेरी, सोलुखुम्बु । हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर