“सन् २०२२ सम्म सामाजिक दुरी कायम राख्नु पर्छ”
एजेन्सी, ३ वैशाख । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नुपर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा