हामारी रोकथाममा स्थानीय तहको सक्रियता
बाँके । कोरोना महामारीको केन्द्र बनेको बाँकेका आठवटै पालिकाले हालसम्म ४७१ शय्याका आइसोलेसन केन्द्र स्थापना गरेका छन् । तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाले २१०, कोहलपुर नगरपालिकाले ६५ तथा खजुरा ४०, नरैनापुर ५०, राप्ती सोनारी ४०, जानकी ३०, बैजनाथ २० र डुडुवा गाउँपालिकाले