३० चैत्र २०८२, सोमबार

Tag: हात धुने

काठमाडौँ उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था

काठमाडौँ, १० चैत । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । कोभिड–१९ को जोखिम बढेसँगै बस पार्क, तरकारी बजार, मुख्य चोकलगायत स्थानमा पानीको व्यवस्थापन गरिएको लिमिटेडले जनाएको