१२ आश्विन २०८१, शनिबार

Tag: हाइप्रोफाइल

यस्तो छ कोरोना जितेका ‘हाइप्रोफाइल’को सुझाव

भदौ २२, काठमाडौं । कोरोना भाइरस संक्रमण जितेकाले इच्छाशक्ति र आत्मबल बलियो भए कोरोनामुक्त हुन सकिने बताएका छन् । संक्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क रहन सुझाव दिएका छन् । आफूहरू संक्रमण भएको बेला नआत्तिएको तर दृढ आत्मविश्वास कायम