२९ बैशाख २०८२, सोमबार

Tag: हसिना खान

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सांसद हसिना खान

काठमाडौँ । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३, हलबल डोली गाउँ आउँछ । सोही गाउँमा जन्मेकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद हुन् । सानै उमेरदेखि महिला अधिकारका निम्ति सक्रिय खानलाई २०७९ सालको निर्वाचनमा जनता