५ फाल्गुन २०८२, मंगलबार

Tag: हरिदेवी कोइराला

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

पोखरा । रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर महिला हामी एक भई उठौँ जागेर … गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको