४ आश्विन २०८१, शुक्रबार

Tag: हरायो चेली लिन जाने चलन

तीज संस्कृति : हरायो चेली लिन जाने चलन, छोडियो लय

गलेश्वर, म्याग्दी । भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदीबहिनीलाई लिन अब घरमै जान