४ आश्विन २०८१, शुक्रबार

Tag: हनुमाननगर–कंकालिनी नगरपालिका

सप्तरीमा खुसी साट्दै गर्दा निर्वाचित वडा सदस्यको मृत्यु

असोज ६, राजविराज । सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका वडा नम्बर–२ बाट निर्वाचित दलित महिला सदस्य ४५ वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ । राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी निर्वाचित भएकी थिइन् । जितको खबरसँगै