९ बैशाख २०८३, बुधबार

Tag: हनुमन्ते नदी

हनुमन्ते नदीको बाढीले भक्तपुर र सूर्य विनायकका बस्ती डुबानमा

भक्तपुर, ५ साउन । दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा बाढीले भक्तपुरका वडा नम्बर १, ३