१७ असार २०८१, सोमबार

Tag: हकप्रद

आइएमई जनरल इन्स्योरेन्सले ८० % हकप्रद दिने

१५ चैत, काठमाण्डौ । इएमई जनरल इन्स्योरेन्स लिमीटेडले ८० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । यो कम्पनीले पूँजीवृद्धिको उद्देश्यले १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख २० हजार कित्ता हकप्रद निश्कासनका लागि स्वीकृति मागेको हो ।