११ कार्तिक २०८३, बुधबार

Tag: स्वीट्जरल्याण्डका राजदूत

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीसँग शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो । मन्त्री पोखरेलले मुलुकको शैक्षिक