स्वास्थ्य कार्यालयललाई प्रदेश सरकारको सहयोग
चितवन । वाग्मती प्रदेश सरकारबाट प्राप्त स्वास्थ्यसामग्री स्वास्थ्य कार्यालय चितवनलाई हस्तान्तरण गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेलले ती सामग्री हस्तान्तरण गर्नुएको हो । प्रदेश सरकारले १५ वटा अक्सिजन कन्सन्ट्रेटर, सुजकभर, डिस्पोजेबल क्याप, फेससिल्ड, सेफ्टी गगल्स,