८ पुस, तुलसीपुर । सङ्घीयता कार्यान्वयन संगै यहाँको उपमहानगरपालिकाले पहिलो पटक स्थानीय स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको स्वास्थ्य ऐन तथा नीति नगरसभाबाट समेत पारित गरेको छ । नागरिकको स्वस्थ रहन पाउने अधिकारलाई