२२ भाद्र २०८१, शनिबार

Tag: स्वास्थ्यकर्मीले पाएनन् तलब

चार महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब

भजनी, कैलाली । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ छ । “आएको