१६ आश्विन २०८१, बुधबार

Tag: स्वालवेल

स्वालवेलले राष्ट्रपतीय चुनावी अभियान त्यागे

वासिङ्टन, २४ असार । अमेरिकी सांसद एरिक स्वालवेलले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावी अभियान आफूले त्यागेको घोषणा गर्नुभएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी त्यागेको घोषणा गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । डेमोक्रेटिक पार्टीबाट ठूलो संख्यामा राष्ट्रपतिका आकाँक्षीहरु पार्टीको