५ मंसिर २०८३, शनिबार

Tag: स्वामी कमलनयनाचार्य

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउन स्वामी कमलनयनाचार्यको माग

नारायणगढ । चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको अभियानमा रहेका मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनमा विश्वकै प्रमुख गन्तव्य एवं केन्द्र बनाउनुपर्ने बताएका छन् । मुलुकमा आफूले सुरु गरेको वैदिक सनातन