८ चैत्र २०८२, आइतबार

Tag: स्वाद अनेक

चिया एक : स्वाद अनेक

२२ पुस, इलाम । चिया केका लागि पिइन्छ ? जवाफका लागि पर्खनु पर्दैन, स्वादका लागि । हरेक बिहान अधिकांश नेपालीका घरमा चिया पिइन्छ । धेरैले चिया स्वादकै लागि पिउँछन् । हामीले पिउने चिया पनि आ–आफ्नै छन् । कोही चियामा दूध