३ असार २०८१, आइतबार

Tag: स्वस्थ्य

कोरोनाको आशङ्का गरिएका नौ बिरामी स्वस्थ्य रहेको पुष्टि

लहान, ४ चैत । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका